गणतन्त्र दिवस मूल समारोहमा ड्युटीका क्रममा सैनिक जवान बेहोस

काठमाडौँ । गणतन्त्र दिवस २०८३ को मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् ।

समारोह जारी रहँदै गर्दा उनी अचानक बेहोस भएपछि त्यहाँ तैनाथ सुरक्षाकर्मीले तत्काल उद्धार गरी प्रारम्भिक सहयोग प्रदान गरेका थिए ।

बेहोस भएका सैनिक जवानको परिचय भने हालसम्म खुल्न सकेको छैन । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

Facebook Comments Box
TOP
317 Shares