

तारकेश्वरमा घरायसी विवाद: श्रीमानद्वारा श्रीमतीको हत्या, फलामको रड प्रहारपछि मृत्यु
1.4kViews
396
Shares
काठमाडौँ — काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङस्थित पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय पैँयुटार बस्ने ४२ वर्षीय कुमार थापा, जसलाई ‘नेपाली ब्रो’ भनेर पनि चिनिन्छ, ले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब १०:१० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।
घटनापछि प्रहरीले कुमार थापालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
एआईजी सरुवा रोकिँदा प्रहरी संगठनमा बढ्यो असन्तुष्टि, जिम्मेवारी हेरफेरको पर्खाइमा वरिष्ठ अधिकारी
-
काठमाडौँ महानगरद्वारा विश्व वातावरण दिवसमा ४४९ बिरुवा रोपण, हरियाली प्रवर्द्धनमा जोड
-
भोजपुरमा सांसद ध्रुवराज राईविरुद्ध ६ सय बाँदर मारेको आरोपमा उजुरी, अनुसन्धानको माग
-
एसपी रुपेश खड्का धनुषा प्रहरी प्रमुखमा, शान्ति सुरक्षामा सुधारको अपेक्षा
-
ललितपुर प्रहरी परिसरबाट एसएसपी होबिन्द्र बोगटीको बिदाइ, सफल कार्यकालको प्रशंसा
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
६ घण्टा अगाडि
1.9kViews 274 Shares Share on Facebook Share on Twitter मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) आज…



