

‘कक्रोच जनता पार्टी’द्वारा दिल्लीमा शान्तिपूर्ण प्रदर्शनको तयारी
एजेन्सी । भारतमा सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ (सीजेपी) ले आज राजधानी नयाँदिल्लीमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ।
विशेषगरी सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक राजनीतिक अभियानका रूपमा परिचित यो समूहले शिक्षामन्त्रीविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको हो।
पार्टीका संस्थापक अभिजीत डिप्के हाल अमेरिकाबाट नयाँदिल्ली आइपुगेका छन्। अमेरिकाको बोस्टन विश्वविद्यालयबाट स्नातक गरेका ३० वर्षीय डिप्के राजनीतिक सञ्चार रणनीतिकारका रूपमा समेत परिचित छन्। उनी यसअघि आम आदमी पार्टीसँग पनि जोडिएका थिए।
उनले गत मे १६ मा व्यङ्ग्यात्मक शैलीमा ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका हुन्। पार्टीले अनलाइन अभियानमार्फत समर्थन जुटाउँदै आएको छ र अहिले प्रत्यक्ष सडक प्रदर्शनमार्फत आफ्नो सन्देश सार्वजनिक गर्न लागेको बताइएको छ।
समाज
थप सामाग्री-
एआईजी सरुवा रोकिँदा प्रहरी संगठनमा बढ्यो असन्तुष्टि, जिम्मेवारी हेरफेरको पर्खाइमा वरिष्ठ अधिकारी
-
काठमाडौँ महानगरद्वारा विश्व वातावरण दिवसमा ४४९ बिरुवा रोपण, हरियाली प्रवर्द्धनमा जोड
-
भोजपुरमा सांसद ध्रुवराज राईविरुद्ध ६ सय बाँदर मारेको आरोपमा उजुरी, अनुसन्धानको माग
-
एसपी रुपेश खड्का धनुषा प्रहरी प्रमुखमा, शान्ति सुरक्षामा सुधारको अपेक्षा
-
ललितपुर प्रहरी परिसरबाट एसएसपी होबिन्द्र बोगटीको बिदाइ, सफल कार्यकालको प्रशंसा
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
६ घण्टा अगाडि
1.9kViews 274 Shares Share on Facebook Share on Twitter मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) आज…



