

संघीय संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा
संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा गरेका छन् । सचिव घिमिरेले सचिवालयका महासचिव महासचिव भरतराज गौतमलाई राजीनामा पत्र बुझाएका हुन् । उक्त पत्र बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ । सचिव घिमिरेले मंगलबार महासचिव गौतमलाई राजीनामा दिएको र आज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले राजीनामा स्वीकृत गरेको घिमिरेले जानकारी दिए । घरायसी समस्याका कारण कार्यकाल पूरा नगरी राजीनामा गर्नुपर्ने अवस्था आएको घिमिरेले बताएका छन् ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



