थप ६५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ फागुन २९  ।नेपालमा कोरोना भाइरसका ६५ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५९ जनाको पिसिआर  र एन्टीजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा निको हुनेको  १ सय  ९२ जना संख्या  रहेको  छ ।

मन्त्रालयले हाल ४९१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
२ घण्टा अगाडि

1.3kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares