

सेती-कर्णालीको विविध जानकारीमूलक शैक्षिक स्मारिका सार्वजनिक
12.1kViews
0
Shares
ललितपुर । सेती कर्णालीको विविध जानकारीमूलक शैक्षिक स्मारिका २०७८ सार्वजनिक भएको छ । हिजो ललितपुर मा एक कार्यक्रमका बीच सो पुस्तक सार्वजनिक गरिएको हो ।
बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टीको श्री जनप्रकाश माविले पहिलोपटक सो स्मारिका सार्वजनिक गरेको हो ।
सो विद्यालयका प्रधानाध्यापक अनोजराज गिरीले कोरोना महामारीका कारण स्मारिका सार्वजनिकमा ढिलाई भएको बताए ।
पुस्तकमा विभिन्न लेखहरु समावेश गरिएकाले सो पुस्तक अध्ययन गर्नेहरुका लागि खुराकका रुपमा रहने उनको भनाइ छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



