
जानकीको ‘शिरैमा शीरफुल’ सार्वजनिकभए पछि तात्यो बजार (भिडियोसहित)
काठमाडौं साउन ११ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी तीज गीतहरु सार्वजनिक हुने गरेको छ । सन्देश र मनोरञ्जनको ‘प्याकेज’का रूपमा तीज गीतलाई लिइएको पाईन्छ। नेपाली समाजमा मात्रै नभएर संगीत क्षेत्रमा नै तीज एक परम्परा भइसकेको छ।
यसैक्रममा, जानकी बज्राचार्यको शब्द रहेको ‘शिरैमा सिरफुल’ सार्वजनिक भएको छ । संगीतकार पुरुषोत्तम न्यौपाने रहेको गीतमा चर्चित लोक गायिका राधिका हमालको स्वर रहेको छ । राम केसीको छायांकन रहेको भिडियोलाई अनिल राईले निर्देशन गरेका छन्। भिडियोमा राज थपलिया ,प्रकाश थपलिया , सरिना बि.क र गीतकार बज्राचार्य स्वयम र्कै अभिनय रहेको छ ।
प्राय गीत लेखनमा सक्रिय बज्राचार्य च्छोरोप्ला मिडिया प्रालिका प्रबन्ध निर्देशक समेत हुन् । विशुद्ध मनोरञ्जनका लागि गीत तयार गरिएको निर्माण टिमले जनाएको छ । उक्त गीतलाई ओएसआर डिजिटल युट्युबाट सार्वजनिक गरिएको छ ।
समाज
थप सामाग्री-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२३ घण्टा अगाडि
2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…



