

रुखबाट लडेर मृत्यु
14.5kViews
0
Shares
विराटनगर : दाउरा काट्ने क्रममा रुखबाट लडेर मोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित सलकपुर सामुदायिक वनमा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ।
हङरायोको रुखबाट लडेर सुन्दरहरैँचा-११ का ५५ वर्षीय अमिलाल थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। रुखमा चढेर दाउरा काट्ने क्रममा दिउँसो ३:४० बजेतिर लडेर थारु गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याई पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२३ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



