

व्यवसायी शुदर्शन घिमिरेले गरे आत्महत्या
काठमाडौं । देशकै ठूलो व्यपारिक केन्द्रमा एक व्यवसायीले आत्महत्या गरेका छन । काठमाडौंको न्यूरोडमा रहेको रञ्जना ट्रेड सेन्टरको चौथो तलामा पसल राखेर विगत लामो समयदेखि ब्यपार गर्दै आएका शुदर्शन घिमिरेले आातमहत्या गरेका छन । रञ्जना ट्रेड सेन्टरको चौथो तलाम रहेको स्वेत वराह इन्टरप्राइजेज पसल नम्बर २४’ का सञ्चालक शुदर्शन घिमिरेले आतमहत्या गरेका हुन । न्यूरोडको राम्रो व्यापारीको छवि बनाएका शुदर्शनले गत मंगलबार आत्महत्या गरेका हुन ।
काभ्रेको नाला काभ्रेबोट घर भएका घिमिरेले घर नजिकै आत्महत्या गरेको स्थानियले बताएका छन । विभिन्न बैंक तथा वित्तीय संस्था तथा सहकारीबाट मोटो रकम ऋण लिइरहेका उनी पछिल्लो समय निकै तनावमा थिए । उनले आत्महत्या गर्नुअघि सुसाइड नोट पनि लेखेको भेटिएको प्रहरीको भनाइ छ । सुइसाइट नोट भने अहिलेसम्म सार्वजनिक गरेको छैन । घिमिरेले सुइसाइट नोटमा आफुलाई श्रीमती र छोराछोरीको धेरै माया लागिरहेको तर व्यवहारिक कारणले आफू आत्महत्या गर्ने स्थितिमा पुगेको उल्लेख गरेको बताएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



