

डीआईजी ओम रानाले सम्हाले सुदूरपश्चिम प्रहरीको कमाण्ड
15.1kViews
136
Shares
धनगढी । प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । डीआईजी रानाले सोमबारबाट सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् ।तालुक कार्यालयबाट सरुवा भई सुदूरपश्चिम प्रदेश आएका डीआईजी रानालाई प्रदेश प्रहरी कार्यालयमा आयोजित समारोहका बीच स्वागत गरिएको थियो ।
पदभार ग्रहण कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।डीआईजी डम्बरबहादुर बिक एआईजीमा बढुवा भएपछि उनको स्थानमा रानालाई खटाइएको हो ।
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



