

आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन भएका छन । सरकारले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
सेवाग्राहीलाई छुट दिने लक्ष्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।आजदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म चल्नेछ । सुपथ मूल्य पसलमा दाल, चामल, नुन, तेल, गेडागुडी, खाना पकाउने एलपीजी ग्याँस, मासु, चिउरा लगायतका वस्तु बिक्री गरिने छ । यस्तै, खाद्य कम्पनीले खसी र च्याङ्ग्राको समेत बिक्री वितरण गर्ने छ । पसलमा बस्तु हेरेर २ रुपैयाँ देखि ५० रुपैयाँभन्दा बढी छुट दिने बताईएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



