

देश, शान्ति र प्रकृतिको संरक्षणका लागि आशिका तामाङको सशक्त अपिल
काठमाडौं । “म शान्ति चाहन्छु। देशमा दिगो शान्ति स्थापित होस्। म भ्रष्टाचारको अन्त्य चाहन्छु। लुटतन्त्र सधैंका लागि समाप्त होस् र हाम्रो प्राकृतिक सम्पदा सुरक्षित रहोस्।”
सामाजिक अभियान्ता आशिका तामाङले व्यक्त गरेको यो भावनात्मक तथा दूरदर्शी अभिव्यक्तिले अहिलेको राष्ट्रिय चेतनालाई गहिरो रूपमा प्रतिविम्बित गर्छ। उहाँले त्रिशूली नदी स्वच्छ भएर निसंकोच बग्न पाओस् भन्ने चाहनासँगै हाम्रा पहाड–पाखा हराभरा र जीवन्त रहून् भन्ने दृढ अपेक्षा व्यक्त गर्नुभएको छ।
भ्रष्टाचार, दोहन र अव्यवस्थाबाट आजित देशलाई शान्ति, सुशासन र पर्यावरणीय सन्तुलनतर्फ डोर्याउन यस्ता आवाजहरू अत्यन्तै आवश्यक छन्। आशीका तामाङको यो अपिल केवल व्यक्तिगत चाहना मात्र नभई, स्वच्छ राजनीति, सुरक्षित प्रकृति र समुन्नत भविष्यको सामूहिक आकांक्षा हो।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२२ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



