

चार ग्यास सिलिन्डर पड्किँदा आगलागी
19.7kViews
0
Shares
काठमाडौँ । काठमाडाैंमा चार ग्यास सिलिन्डर पड्किँदा आगलागी भएकाे छ । रानीबन पानी ट्यांकी नजिकै रहेको कमश्वेर शर्मा शर्माकाे फर्निचर उद्योगमा आगलागी भएको हो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले चार वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेकाे जानकारी दिनुभयाे।
उहाँका अनुसार उद्योगमा पूजा गर्दा बालेको धुपले सल्किएकाे आगोले उद्योगमा आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ ।
आगोलागीपछि त्यहाँभित्र रहेका पाँच ग्यास सिलिन्डरमध्ये चार सिलिन्डर पड्किएकाे उहाँले बताउनुभयाे ।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



