

ओली र लेखकको पक्राउप्रति गोकुल बास्कोटाको असन्तुष्टि, ‘पाकिस्तानी–बङ्गलादेशी मोडल स्वीकार्य हुँदैन’
काठमाडौँ । ले पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्री को पक्राउप्रति असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले वर्तमान अवस्थालाई संकेत गर्दै नेपाली समाजले ‘पाकिस्तानी र बङ्गलादेशी मोडल’ स्वीकार नगर्ने दाबी गरेका छन्। उनले लेखेका छन्, “बालेन युगमा जान्छ भन्थे– ब्याकहोलतिर जाने देखियो। पार्ट टु भनौँ होला, पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।”
उनले राजनीतिक निर्णयहरू पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुन नहुने उल्लेख गर्दै यस्ता प्रवृत्तिले देशको लोकतान्त्रिक मूल्यमा असर पार्ने चिन्ता व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको राजनीतिक प्रतिक्रिया स्वरूप एमाले नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



