

समाजसेवि काफ्लेलाई परेको मातृशोकप्रती दुख व्यक्त
काठमाडौं माघ २८ ।काभ्रेपलान्चोक जिल्ला को चौरिदेउराली गाउँ पालिका वडा नं २ स्थाइ घर भइ हाल काठमाडौं एयर पोर्ट निवासी समाज सेवी रामकृस्ण काफ्लेलाई मातृ शोक परेको आज चौथो दिन भएको छ। काफ्लेका माता सरस्वता काफ्ले विगत केही समयदेखि दमको रोगले अस्वस्थ हुनुहुन्थ्यो । समाज सेवी काफ्लेका माता स्व . सरस्वता काफ्ले को ८३ वर्षको उमेर मा २५ गते विहान ९ बजे निधन भएको थियो । स्व. सरस्वता काफ्लेको ३ छोरा १ छोरी रहेका छन । स्व.सरस्वता काफ्ले प्रती हार्दिक श्रद्धाञ्जली का साथै शोक शन्तप्त परिवार प्रती गहिरो समबेदना व्यक्त गर्दछौं । जनरक्षा मिडिया प्रा .ली परिवार
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



