

इरानी मिसाइल आक्रमणपछि नेतान्याहुमाथि दबाब, ‘कडा प्रतिकार’ को माग
तेल अभिभ । इरानले प्रहार गरेको ब्यालेस्टिक मिसाइलका कारण ठूलो क्षति भएपछि इजरायलभित्र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सुरक्षा नीतिमाथि तीव्र प्रश्न उठ्न थालेको छ।
विपक्षी तथा सत्तारुढ नेताहरूले इरानविरुद्ध कडा सैन्य कदम चाल्न र उसलाई ‘ठूलो मूल्य चुकाउन’ बाध्य पार्न सरकारमाथि दबाब बढाएका छन्।

इरानले इजरायलका केन्द्रीय तथा दक्षिणी क्षेत्रमा दर्जनौं ब्यालेस्टिक मिसाइल प्रहार गर्दा आवासीय क्षेत्रहरूमा क्षति पुगेको र सर्वसाधारण घाइते भएको बताइएको छ।
घटनापछि प्रधानमन्त्री नेतान्याहुले यसलाई इरानको ‘ठूलो गल्ती’ भन्दै इरानको आणविक कार्यक्रम र मिसाइल उत्पादन क्षमताविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





