

३१.८ किमि सडक वर्षौंदेखि अलपत्र, स्थानीय धुलो र हिलोमा सास्ती
गुल्मी । गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छीसम्मको ३१.८ किलोमिटर सडक खण्ड निर्माणमा ढिलासुस्ती हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ।
राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्डमा निर्माण व्यवसायीको सुस्त कार्यशैलीका कारण वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या बढेको स्थानीयको गुनासो छ।
श्रेष्ठ–सक्षम निर्माण जेभीसँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भए पनि अपेक्षित प्रगति हुन नसकेको बताइएको छ। निर्माणस्थलमा पर्याप्त जनशक्ति परिचालन नभएको भन्दै सरोकारवालाहरूले कामलाई तीव्र बनाउन दबाब दिइरहेका छन्।
यो सडकले गुल्मी, प्यूठान र अर्घाखाँचीका विभिन्न क्षेत्रलाई जोड्नुका साथै स्वर्गद्वारी, सुपादेउराली र रेसुङ्गाजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
मानव बेचबिखनको नयाँ रूपप्रति आईजीपी कार्कीको चिन्ता, साइबर स्क्यामसँग जोडियो अपराध
-
आज साउन १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
प्रहरी सुधारका नायक दानबहादुर कार्की : भरोसा, अनुशासन र परिवर्तनको यात्रामा एक दृढ नेतृत्व
-
प्रहरी सुधारका नायक दानबहादुर कार्की : भरोसा, अनुशासन र परिवर्तनको यात्रामा एक नेतृत्व
-
उत्कृष्ट मानव सेवाको उदाहरण बन्यो NAB : एकान्तकुनामा निःशुल्क पिउने पानी वितरणदेखि सेवाग्राहीलाई प्रत्यक्ष सहयोग, सर्वत्र प्रशंसा
देशभर मनसुन सक्रिय : आज पनि धेरै क्षेत्रमा वर्षा, केही स्थानमा भारी पानी पर्ने चेतावनी
१४ घण्टा अगाडि
2.1kViews 175 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश क्षेत्रमा…





