प्रतिपक्षको अडान फितलो, संसद् खोल्न र बजेट छलफल अघि बढाउन सहमति नजिक

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह लाई माफी माग्नुपर्ने अडानमा अडिग रहेको प्रतिपक्ष अन्ततः आफ्नो पूर्व अडानबाट पछि हटेको छ।

प्रधानमन्त्री शाह आफ्नो अडानबाट नहट्ने र संसद् बैठकमा समेत अनुपस्थित रहने संकेत देखिएपछि प्रतिपक्ष दलहरू रणनीतिक पुनर्विचार गर्न बाध्य भएका हुन्। निरन्तरको राजनीतिक रस्साकस्सीपछि संसद् सञ्चालनबारे सहमति नजिक पुगेको स्रोतहरूले जनाएका छन्।

यससँगै बजेटमाथिको छलफल अघि बढाउन संसद् खोल्ने विषयमा अन्ततः प्रतिपक्ष सकारात्मक बनेको छ। राजनीतिक असहमति र संवादको प्रयासपछि अब संसदीय प्रक्रिया सुचारु हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
७ घण्टा अगाडि

1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
487 Shares