प्रदेशलाई विज्ञान–प्रविधिमा लगानी गर्न बाध्यकारी नीति, १ प्रतिशत खर्च नगरे अनुदान रोक्ने मन्त्री पुनको चेतावनी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारहरूले आफ्नो पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत रकम विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गरे मात्र सम्बन्धित संघीय अनुदान प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिने बताएका छन्।

मन्त्री पुनले प्रदेश सरकारहरूलाई उक्त क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट निर्माण गर्न आग्रह गरेका छन्। उनका अनुसार देशको दीर्घकालीन विकासका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा लगानी अपरिहार्य रहेको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
456 Shares