

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँभन्दा माथि
2.0kViews
434
Shares
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले अमेरिकी डलरसहित प्रमुख मुद्राहरूको खरिद तथा बिक्रीदर निर्धारण गर्दै आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर रु. १५१.२४ र बिक्रीदर रु. १५१.८८ तोकिएको छ।
त्यसैगरी अन्य प्रमुख मुद्राको विनिमयदर यसप्रकार छ:
- अष्ट्रेलियन डलर: खरिददर रु. १०६.९३ र बिक्रीदर रु. १०७.३५
- क्यानेडियन डलर: खरिददर रु. १०८.१९ र बिक्रीदर रु. १०८.६२
- युरोपियन युरो: खरिददर रु. १७५.५४ र बिक्रीदर रु. १७६.२४
- युके पाउण्ड स्ट्रलिङ: खरिददर रु. २०३.०२ र बिक्रीदर रु. २०३.८२
नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने उल्लेख गरिएको छ। साथै, अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने जनाइएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



