

हात्तीको आक्रमणबाट माउतेको मृत्यु
पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकजना माउतेको मृत्यु भएको छ । निकुञ्जको रामभोरीभाटा सेक्टर गडवालाइन पोष्टस्थित हात्तीसारमा आफैँले पालेको घरपालुवा हात्तीको आक्रमणबाट बाराको जीतपुर सिमरा १५ निवासी माउते रमेश महराको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।‘उहाँले धेरै वर्षदेखि त्यो हाक्तीको सेवा गर्दै आउनुभएको थियो तर आज एक्कासी के कसो भयो चरिचरनबाट फर्केर आएको हात्तीलाई बाध्ने क्रममा माउतेलाई आक्रमण गरेर घाइते बनायो । त्यसपछि उपचारको क्रममा उहाँको ज्यान गयो’ पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले भने । हिजो अपरान्ह साढे ४ बजे हात्तीले महरामाथि आक्रमण गरेको प्रमुख संरक्षण अधिकृत रामले बताए । 
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



