

थप ७ सय ४७ जना कोरोना सङ्क्रमित थपिए,२ हजार ३१९ कोरोना मुक्त
16.8kViews
0
Shares
काठमाडौँ ।नेपालमा कोरोना भाइरसका ७ सय ४७ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४८२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २६५ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा निको हुनेको २ हजार ३१९ जना संख्या रहेको छ । मन्त्रालयले हाल २०७३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
१८ घण्टा अगाडि
1.4kViews 347 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजधानी काठमाडौंका सडकमा सवारी अनुशासनको अवस्था कति कमजोर छ…



