

ललितपुर मा ज्यापु समाजद्वारा नवनिर्वाचित जनप्रतिनिधि हरुलाइ सम्मान
ललितपुर । ललितपुर जिल्लाको ज्यापु समाजले बोत्सनाका अबैतानिक राजदुत सुमेरु ग्रुपका अध्यक्ष तथा गत मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचिन जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
ज्यापु समाजको आफ्नै भवनमा आयोजित सम्मान कार्यक्रममा बोत्सना देशका अवैतानिक राजदूत तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन र नवनिर्वाचित जनप्रतिनिधिहरु क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणा, क्षेत्र नं. २ प्रेमबहादुर महर्जन, क्षेत्र नं. ३ तोसिमा कार्की र प्रदेश सभा सदस्य क्षेत्र नं. १ ‘क’ मधुसुदन पौडेल, ‘ख’ मीनकृष्ण महर्जन, क्षेत्र नं. २ ‘क’ प्रदेशमा रामेश्वर श्रेष्ठ, ‘ख’ रामकृष्ण चित्रकार, क्षेत्र नं. ‘क’ रघुनाथ महर्जन, ‘ख’ प्रेमभक्त महर्जनलाई सम्मान तथा बधाई कार्यकक्रमको आयोजना गरेको हो ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
२४ घण्टा अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



