

भूमाफियाको आँगनमा महानगरको डोजर पुगेपछि भागाभाग
9.6kViews
0
Shares
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि अहिले त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीको भागदौड भएको छ ।
काठमाडौं महानगरपालिकाको डोजरले खोला किनार आसपासमा अतिक्रमित संरचना भत्काउन थालेपछि त्यहाँका टहरामा व्यापार गर्दै आएका व्यवसायीले अहिले धमाधम आफ्नो सामान अन्य ठाउँमा सार्न थालेका हुन् ।
महानगरपालिकाको डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि उनीहरूले आफ्नो सामानलाई क्षति नहुनेगरी सुरक्षित ठाउँमा सार्न थालेका हुन् । आजको राजधानी दैनिकबाट
Facebook Comments Box
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



