मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित  “गुरु ट्राभल्स लिमिटेड”  सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले “गुरु ट्राभल्स लिमिटेड” मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments Box
TOP
Shares