थप १ सय  ५५जना कोरोना सङ्क्रमित थपिए,५ सय  ४० कोरोना मुक्त

काठमाडौँ ।नेपालमा कोरोना भाइरसका  १ सय ५५   जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १०१ जनाको पिसिआर  र एन्टीजेन परीक्षणमा ५४  जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा निको हुनेको  ५ सय  ४०  जना संख्या  रहेको  छ । मन्त्रालयले हाल ८८३९  जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।  यसैबीच पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Facebook Comments Box
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
१६ घण्टा अगाडि

1.9kViews 162 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको…

TOP
Shares