

नाग्रेमा मोक्तानद्वारा न्यानो कपडा वितरण
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको कोशिपारीको चौरीदेउराली गाउँपालिका वडा नं. २ नाग्रेका जेष्ठ नागरिकहरुलाई जाडोका लागि समाजसेवी टेकराज मोक्तानले न्यानो कपडालगायत खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
नाग्रेका जेष्ठ नागरिकहरुलाई घर—घरमा गई समाजसेवी मोक्तानले जाडोका लागि ज्याकेट, टिम्बर सिराकलगायत खाद्यान वितरण गरेका हुन् ।
काभ्रेको आपतविपद् एवं विभिन्न समाजिक कार्यमा सक्रिय हुँदै आएको मोक्तानले समय समयमा समुदायका विद्यार्थी, बिपन्नबर्ग, असाय अपाङ्ग, जेष्ठ नागारिकलगायत विपन्न वर्गलाई लक्षित गरी न्यानो ज्याकेट, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सुरक्षा लागि स्वास्थ्य सामागी माक्स, सेनिट्राइजर वितरण गरेको हो ।
काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिकाको विभिन्न ठाउँमा पुग्ने क्रममा श्री टासी बाल आधारभूत बिद्यालायको प्राध्यापक बिश्वास मोक्तान तामाङ तथा युवा व्यवसायी रोज दोर्जे मोक्तान तामाङको सहभागिता र वितरणमा सो क्षेत्रको सहकारीको भुमिका रहेको थियो ।
समाज सेवी मोक्तानले अहिले आएको कोरोना भाइरस र भाइरल ज्वारो रुघाखोकी जस्ता लक्षणबाट बच्ने र आत्मा बल बलियो बनाउने जस्ता विषयमा गाउँलेलाई जनचेतनामूलक कार्य गराउने काम पनि गरेका छन् ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



