

दोलखा पहिरो : बालकसहित दुईजनाको मृत्यु, दुई बेपत्ता
21.3kViews
0
Shares
दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा पहिरोमा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ । घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्तीमा बिहीबार राति खसेको पहिरोमा परी १५ महिनाका बालक प्रिन्स थामी र ५० वर्षीया देवीमाया मगरको मृत्यु भएको छ ।
प्रिन्सका आमा, हजुरबुबा र हजुरआमा घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार देवीमायाका श्रीमान् ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिलाल श्रेष्ठ बेपत्ता छन् ।
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
८ घण्टा अगाडि
2.6kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





