विल गेट्स कोरोना संक्रमीत

एजेन्सी । माइक्रोसफ्टका को-फाउण्डर विल गेट्सलाई कोरोना संक्रमण भएको छ । मंगलवार गरिएको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको विल गेट्सले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले कोरोना संक्रमणपछि आफू आइसोलेसनमा रहेको समेत बताएका छन् । उनले आफूमा कोरोनाको हल्का लक्षण समेत देखिएको बताएका छन् ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१८ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares