२६ सङ्क्रमित थपिए, ९ सङ्क्रमण मुक्त

काठमाडौँ ।नेपालमा कोरोना भाइरसका २६ जना सङ्क्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार १९ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा निको हुनेको  ९ जना संख्या  रहेको  छ ।

मन्त्रालयले हाल १११ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
३ घण्टा अगाडि

1.5kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares