आज ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार २३४ पीसीआर परिक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६० एन्टीजेन परीक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ४२ जना निको भएका छन्। हाल नेपालमा १ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares