

बढ्यो कोरोना सङ्क्रमितको संख्या
काठमाडौं : एकैदिन २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१७५ नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार २०८२ नमूनाको पीसीआर र १०९३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट १७७ जना र एन्टिजेनबाट २९ जनामा संक्रमण पुष्टि भएको हो।कोरोनाबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।आज थप ४५ जना कोरोनामुक्त भएका छन्।नेपालमा हाल १००५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३ हजार ३८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
समाज
थप सामाग्री-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि
1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…



