आज २६० सङ्क्रमित थपिए, ४८ सङ्क्रमण मुक्त

काठमाडौँ ।नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार २१४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा निको हुनेको  ४८ जना संख्या  रहेको  छ ।

मन्त्रालयले हाल ११७१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares