

लागूऔषध सहित जिवन तामाङ पक्राउ
16.4kViews
0
Shares
भक्तपुर माघ २० ।भक्तपुर नगरपालिका-२ व्यासीबाट सूर्यविनायक बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-१ घर भएका ३१ वर्षीय जिवन तामाङलाई नियन्त्रित लागूऔषध ४७ एम्पुल डाईजेपाम, ४७ एम्पुल फेनारगनर ४७ एम्पुल नुर्फिन सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बा.९६ प ५२४७ नम्बरको स्कुटरमा सवार जिवनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२३ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



