

ओली र लेखक आज अदालतमा पेस हुँदै, २४ दिन थुनामा राख्न अनुमति मागिने
काठमाडौँ:
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लाई आज (आइतबार) अदालतमा पेस गरिँदैछ। शनिबार पक्राउ परेका उनीहरूलाई अदालत बिदा परेकाले एक दिनपछि मात्र न्यायिक प्रक्रियामा लगिएको हो।
प्रहरीले दुवै जनालाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमार्फत मा उपस्थित गराउने तयारी गरेको छ। उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न २४ दिनसम्मको म्याद मागिनेछ, जसका लागि अदालतको अनुमति आवश्यक हुन्छ।
पक्राउ परेपछि लाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ भने लाई महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको घटनाबारे छानबिन गर्न गठित नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो।
उक्त आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिको मुख्य कारण लापरबाही र हेलचेक्र्याइँ रहेको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक विरुद्ध अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।
अब अदालतको निर्णयले यो बहुचर्चित प्रकरणको आगामी दिशा तय गर्नेछ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१८ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



