

सुनको भाउ फेरि बढ्यो, चाँदी घट्यो
3.7kViews
156
Shares
काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेर २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले घटेको छ। घटेको मूल्यअनुसार चाँदी आज तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि सोमबार चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको थियो।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





