

विश्वकप २०२६ : इरान र न्युजिल्यान्डबीच २–२ को बराबरी
1.0kViews
131
Shares
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इरान र न्युजिल्यान्डबीचको खेल बराबरीमा सकिएको छ।
मंगलबार बिहान लस एन्जलस रंगशालामा भएको खेल २–२ को बराबरीमा टुंगिएको हो।
खेलको ७औँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। तर ३२औँ मिनेटमा इरानका रामिन रेजाइयनले गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा ५५औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः अग्रता दिलाए। तर इरानका मोहम्मद मोहेबीले ६४औँ मिनेटमा गोल फर्काएपछि खेल २–२ को बराबरीमा पुग्यो।
त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा समाप्त भयो।
Facebook Comments Box
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१८ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



