

मन्त्रिपरिषद् बैठक आज: संवैधानिक परिषद् अध्यादेशबारे छलफल सम्भावना
काठमाडौं । बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिएका छन्।
मन्त्रिपरिषद्को नियमित कार्यसूचीअनुसार समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ। यद्यपि बैठकका औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि स्रोतका अनुसार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने विषयमा समेत छलफल हुन सक्ने अनुमान गरिएको छ।
सरकारको निर्णय प्रक्रियासँग जोडिएको सम्भावित अध्यादेशबारे हुने छलफललाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। आजको बैठकबाट केही महत्वपूर्ण नीतिगत निर्णय निस्किने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



