

काठमाडौं महानगरको कक्षा ११–१२ छात्रवृत्ति छनोट परीक्षा: १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौं ।काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
महानगरले सार्वजनिक गरेको नतिजा अनुसार विभिन्न विद्यालयमा छात्रवृत्तिका लागि लिइएको उक्त परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये उक्त संख्यामा विद्यार्थी सफल भएका हुन् ।
छात्रवृत्ति वितरण प्रक्रिया अब उत्तीर्ण विद्यार्थीहरूको योग्यताक्रम र उपलब्ध कोटा अनुसार अघि बढाइने महानगरले जनाएको छ ।
महानगरले यस कार्यक्रमलाई सार्वजनिक विद्यालय तथा निजी विद्यालयमा अध्ययन गर्ने आर्थिक रूपमा कमजोर तथा मेधावी विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको छ ।
समाज
थप सामाग्री-
दाङमा भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबु–छोराको ज्यान गयो
-
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
-
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
-
ललितपुर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै विभिन्न पत्रकारहरू सम्मानित
-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
२ दिन अगाडि
2.6kViews 188 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले संगठनलाई नागरिकमैत्री, पारदर्शी…



