
सिटीमाथि लिभरपुलको दबाब
ब्राइटनविरुद्ध सहज जीत निकाल्दै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ । प्रिमियर लिगमा लगातार आठौँ जीत निकाल्ने क्रममा लिभरपुलले ब्राइटनलाई २-० गोलले हराएको हो ।लुइस डियाजले खेलको १९ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा ब्राइटनका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीबाट गोल गर्दै मोहमद शलाहले लिभरपुलको जीत सुनिश्चित गरे । यो सिजन इजिप्सियन खेलाडीको यो २० औँ थियो । त्यस्तै, प्रिमियर लिगमा लिभरपुलको २ हजारौँ गोल पनि थियो । २८ खेलबाट लिभरपुलको ६६ अंक रहेको छ । शीर्ष स्थानमा रहेको सिटीमा टोली मात्र ३ अंकले पछि रहेको छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



