
आज मिति २०८० साल असार २४ गते आइतबारको राशीफल : कालिञ्चोक माताले रक्षा गरुन
मेष- हीनताबोध तथा आत्मबलमा कमी महसुस हुने साथै लगनशीलता पनि केही ह्रास आउने छ ।
वृष- आर्थिक पक्ष अझै सबल बन्दै जाने साथै ठीक समयमा उचित निर्णय लिंदा राम्रो हुनेछ ।
मिथुन- आशै नगरेको व्यक्तिबाट सहयोग प्राप्त तथा रोजगारी वा आय आर्जनका नयाँ बाटाहरु खुल्ने छन ।
कर्कट- लामो समयदेखि रोकिएका कार्यहरू पुन: सुचारू हुने तथा लगानीका नयाँ कार्ययोजना बन्नेछ ।
सिंह- शारीरिक तथा मानसिक आलस्यता बढ्ने साथै अन्तिम अवस्थामा पुगेर काम बिग्रिन सक्नेछ ।
कन्या- राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त तथा कला साहित्य सङ्गीतमा रुचि बढ्ने छ ।
तुला- खास व्यक्तिको आतिथ्यले घरमा रौनकता छाउने साथै वस्त्र, अर्थ वा उपचार प्राप्तिको योग रहेको छ ।
वृश्चिक- दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले फाइदा नदिने यद्यपि साथीभाइ आफन्तबाट साथ प्राप्त हुने योग छ।
धनु- विवादास्पद विषयमा प्रवेश नगरेको नै उचित हुनुका साथै आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।
मकर- सामाजिक कार्यमा जस वा सफलता प्राप्ति साथै धार्मिक कार्यमा रुचि बढ्ने ।
कुम्भ- सत्कर्मको यत्रतत्र चर्चा चल्ने साथै प्रभावशाली बोलीले आफ्नो वर्चस्व जमाउने शुभ योग रहेको छ ।
मीन- ज्ञानार्जनका नयाँ बाटाहरु आलोकित हुने साथै महत्त्वपूर्ण सभा, समारोहमा सहभागी हुने मौका मिल्नेछ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



