

टेकुमा कबाडी व्यवसायी र नगर प्रहरीबीच भिडन्त
7.9kViews
407
Shares
काठमाडौंको टेकुमा कबाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ।
आइतबार टेकुस्थित कबाडी संकलन केन्द्रका टहराहरू भत्काउन जाँदा दुई जना नगर प्रहरी घाइते भएको नगर प्रहरी इश्वर वाग्लेले जानकारी दिए।
उनका अनुसार नगर प्रहरीहरूले कबाडी गोदाम हटाउन खोजेपछि व्यवसायीहरूले अवरोध गरेका थिए। सोही क्रममा उनीहरूबीच झडप भएको हो।
‘व्यवसायीहरूले सीसाको बोत्तलले नगर प्रहरीमाथि प्रहार गरेका थिए,’ उनले भने, ‘घाइते प्रहरीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।’यस्तै, कवाडी व्यवसायीको तर्फबाट कोही पनि घाइते नभएको उनको दाबी छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



