
चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ
19.9kViews
0
Shares
रौतहटमा चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले शनिबार जिल्लाको गढीमाई नगरपालिका ९ बस्ने २२ वर्षीय होसनारायण यादवलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।जिल्लाको गरुडा नगरपालिका ४ पानी ट्याङ्की सडकमा यादवले चलाउँदै गरेको प्र.३–०२–१३ प. ३०९९ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए । आरोपी यादवमाथि चोरी कसुर अन्तर्गत मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थमाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



