
अस्ट्रेलियामाथि जिम्बाव्वेको ऐतिहासिक जीत
जिम्बाव्वेले अस्ट्रेलियाविरुद्ध उसैको घरेलु मैदानमा ऐतिहासिक जीत हासिल गरेको छ । तेस्रो एकदिवसीय खेलमा जिम्बाव्वे ३ विकेटले विजयी भएको हो । अस्ट्रेलियाले प्रस्तुत गरेको १४२ रनको लक्ष्य जिम्बाव्वेले ७ विकेटको क्षतिमा ३९ औँ ओभरमा पछ्यायो । कप्तान रेजिस चाकाब्वाले नटआउट ३७ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । उनलाई टाडिवानासे मरुमानीले ३५ रन बनाउँदै राम्रो साथ दिए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ विकेट लिए ।यसअघि, रायन बुर्लले ३ ओभरमा १० विकेट खर्चँदै ५ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ सस्तोमा समेटिएको थियो । डेभिड वार्नरले सर्वाधिक ९४ रन बनाए भने ग्लेन म्याक्सवेलले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि एकदिवसीय शृङ्खलामा भएका दुवै खेल अस्ट्रेलियाले जितेको थियो ।एजेन्सी
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



