

एसएसपी होबिन्द्र बोगटीद्वारा सरुवा भएका एसपी चक्रराज जोशीको बिदाइ तथा ‘फेरी भेटौँला’ कार्यक्रम सम्पन्न
ललितपुर । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशअनुसार सरुवा भई जिल्ला प्रहरी परिसर ललितपुरबाट नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौँमा पदस्थापन हुन लाग्नु भएका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको बिदाइ तथा ‘फेरी भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले एसपी जोशीलाई मायाको चिनो प्रदान गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले एसपी जोशीले ललितपुरमा रहँदा शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी–नागरिक सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
कार्यक्रमको अन्त्यमा एसएसपी बोगटीले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा जिम्मेवारी निर्वाह गर्दा अझ बढी अनुशासन, इमान्दारिता र पेशागत दक्षता देखाउन आवश्यक निर्देशनसमेत दिनुभएको थियो।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



