काठमाडौंका दुई ठाउँमा दुई जना मृत भेटिए

काठमाडौं महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकै सडक पेटीमा एक जना मृतवस्थामा फेला परेका छन् । नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।यसैगरी काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पनि मृतावस्थामा फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता काफ्लेले बताए ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
304 Shares