भुटानमाथि नेपालको जित

साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाले श्रीलंकालाई हराएको थियो ।मालेमा बुधबार भएको खेलमा भुटानमाथि नेपालले ६५–२६ ले हराएको हो ।       भुटानको भने यो लगातार दोस्रो हार हो । यसअघि मंगलबार नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।त्यसअघि पहिलो खेलमा भने नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ हार व्यहोर्यको थियो । प्रतियोगितामा चार राष्ट्र सहभागी छन् । शीर्ष टोलीले उपाधि जित्नेछ ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares