

सुकुमवासी बालबालिकालाई निजी विद्यालयबाट निःशुल्क शिक्षा दिने घोषणा
काठमाडौं । सुकुमवासी समुदायका बालबालिकाको शिक्षा सुनिश्चित गर्न निजी विद्यालयहरूले महत्वपूर्ण पहल गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र एपेनले संयुक्त विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका हुन्।
संस्थाहरूले शिक्षा मात्रै नभई आवास र यातायातको समेत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाको भविष्य सुरक्षित बनाउने र उनीहरूको शैक्षिक अधिकारको संरक्षण गर्ने उद्देश्यसहित यो अभियान अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
यस पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण सरोकारवाला निकायहरू सहकार्यका लागि तयार रहेको जनाइएको छ।
समाज
थप सामाग्री-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
एसएसपी सन्तोष खड्काको नेतृत्वमा विशेष अपरेसन: २५८ जना पक्राउ
१ दिन अगाडि
1.2kViews 278 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मसाज सेन्टरको नाममा सञ्चालन…



