काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु

काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३” काठमाडौँ उपत्यकामा औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो ।

मनसुनको समयमा सडक दुर्घटना, पहिरो, डुबान तथा ट्राफिक व्यवस्थापनसम्बन्धी जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको जनाइएको छ ।

Facebook Comments Box
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
१० घण्टा अगाडि

1.1kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…

TOP
445 Shares