

राष्ट्रिय र प्रदेश सडकमा सवारी व्यवस्थापनका लागि अधिकृतस्तरका कर्मचारी यातायात निरीक्षक तोकिने व्यवस्था
काठमाडौँ । सवारी तथा यातायात व्यवस्थापनका लागि निकायले तोक्ने व्यवस्था रहने भएको छ । यसअनुसार राष्ट्रिय लोकमार्ग र अन्तरप्रदेश लोकमार्गमा सञ्चालन हुने सवारी साधनको यातायात व्यवस्थापन संघअन्तर्गतको सम्बन्धित मन्त्रालयले तोकेको कार्यालयका कार्यालय प्रमुख वा अधिकृतस्तरका कर्मचारीले गर्नेछन् ।
त्यसैगरी, अन्य सडक तथा स्थानीय स्तरमा हुने सवारी व्यवस्थापनका लागि भने प्रदेश कानुन वा प्रचलित अन्य कानुनी व्यवस्था बमोजिम अधिकृतस्तरका कर्मचारीलाई यातायात निरीक्षकका रूपमा तोकिने व्यवस्था रहनेछ ।
यस व्यवस्थाले सडक सुरक्षालाई थप व्यवस्थित बनाउने र संघ तथा प्रदेशबीचको जिम्मेवारी स्पष्ट हुने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





